अधिकारको खोजी गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौँ : सांसद सुनार
आइतबार, १० भदौ २०८०, १५ : २७
काठमाडौँ । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजी गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताएका छन् ।
आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अधिकारको माग गर्नेहरुलाई सामाजिक सद्भाव बिगार्ने काम ग¥यो भनेर गलत अर्थ लगाउने नहुने समेत बताए । उनले सबै जाति र समुदायले मिलेर देश बनाउने बेलामा जातीय विभेद खडा गर्न नहुने बताए । सांसद सुनारले जातीय आधारमा साना र ठूला भन्ने काम गर्न नहुने पटकपटक दोहोर्याए ।
सांसद सुनारले निजामती सेवामा पनि जनसंख्याको आधारमा उत्पीडित दलीय समुदायको प्रतिनिधित्व हुनुपर्ने दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण