स्वास्थ्य सेवा विभागको महानिर्देशकमा मिश्रा नियुक्त
बुधबार, १३ भदौ २०८०, १४ : २७
काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रा नियुक्त भएकी छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त सचिव हुन् ।
यसैबीच विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण