तस्करले सुन गाल्न प्रयोग गर्ने अत्याधुनिक दुई वटा मेसिन बरामद
बुधबार, १३ भदौ २०८०, १८ : ०२
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राजधानीको विभिन्न स्थानमा छापा मारेर अवैध रुपमा काठमाडौँमा भित्रने सुन गाल्न प्रयोग हुने दुई वटा अत्याधुनिक मेसिन बरामद गरेको छ ।
सुन तस्करहरुले ती मेसिनको प्रयोग गरेर सुन गाल्ने गरेको सूचनाका आधारमा छापा मारिएको सीआईबी स्रोतको भनाइ छ ।
सीआईबीले पछिल्लो समय भेपमा सुन तस्करी र ६० किलो सुन तस्करीमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ। आजमात्रै प्रहरीले पेपमा सुन तस्करी आरोपमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरापुत्र राहुललाई पक्राउ गरेको छ ।
यस्तै ६० किलो सुन तस्करी प्रकरणमा पनि थप दुई जनालाई पक्राउ गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण