इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
बुधबार, १३ भदौ २०८०, १८ : ४१
काठमाडौँ । इराकमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाल शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
मिसनको बाह्रौँ डफ्फा यूएनएएमआई–१२ (बी) मा सहभागी हुनका लागि १८ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली बुधबार मिसन इलाका तर्फ प्रस्थान गरेको हो ।
सो मिसनमा हाल तैनाथ एघारौँ डफ्फामा कार्यरत १५ जना शान्ति सैनिकहरू भोलि स्वदेश फिर्ता हुने योजना छ । हाल मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण