उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे अस्पताल
शनिबार, १६ भदौ २०८०, १२ : ३२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले शनिबार अस्पतालमा नै पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
मन्त्री खड्का स्वास्थ्यमा खराबी देखिएपछि केही दिनदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दिवङ्गत डियोगो जोटाको जर्सी पहिरिँदै जब क्रिस्टियानो रोनाल्डो भावुक बने
-
बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध
-
अल्जेरियाविरुद्धको पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण