माओवादीको अभियान
माओवादीको वडास्तरको अभियान : घट्टेडाँडा पुगे प्रचण्ड
शनिबार, १६ भदौ २०८०, १४ : २६
काठमाडौं । माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।
_KmC1AI2Eqz.jpg)
दिउँसो चन्द्रागिरि– २ घट्टेडाँडाबाट उनले वडास्तरको अभियानको उद्घाटन गरेका छन् । शुरूमा उनले पार्कभित्र एभोकार्डो लगायत फलफूलको बिरूवा रोपेका छन् । त्यसपछि जनतासँग प्रत्यक्ष छ्लफल गर्ने कार्यक्रम रहेको छ ।
_ed794M5f9N.jpg)
साउनको तेस्रो सात राजधानीमा सकिएको केन्द्रीय समिति बैठकले तीन महिने अभियान गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम ६ हजार ७४३ वडामा अभियान शुरू भएको छ । गएको निर्वाचनमा माओवादीले प्यानलै जितेको हुनाले अभियानको सुरूवाट उक्त वडाबाट गर्न लागिएको हो ।
_kQAiaz3pdA.jpg)
_UUo2XKkjyu.jpg)
_ZtqFh99MLa.jpg)
_cfgR65H6Ft.jpg)
_xssu4Tyv7O.jpg)
_zEoY1N4t29.jpg)
_WrdxBt0673.jpg)
_j9MSbeORNa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण