गाँजासहित तीन जना पक्राउ
आइतबार, १७ भदौ २०८०, १२ : ३७
म्याग्दी । म्याग्दीमा गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका-९ गलेश्वरस्थित सडकबाट १ केजी ७ सय ग्राम गाँजासहित पर्वत जलजला गाउँपालिका-३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियार समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण