बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघको विरोध प्रदर्शन, तस्बिरहरु

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघको विरोध प्रदर्शन, तस्बिरहरु

आइतबार, १७ भदौ २०८०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो समेत च्यातेका छन् । नेपाल आयल निगमले बिहीबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया