रेखाले आगामी नयाँ वर्षमा दर्शकलाई उपहार दिने
काठमाडौँ । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘उपहार’ आगामी नयाँ बर्षमा रिलिज हुने भएको छ । निर्देशक देउजाले फिल्म २०८१ को छेको पारेर रिलिज हुने जानकारी दिए ।
केही अगाडि पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु भएको फिल्मको अहिले काठमाडौँका बिभिन्न स्थानमा छायांकन जारी छ । रेखा फिल्मस् र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ४० दिनको सेड्युल सहित फ्लोरमा निस्किएको हो ।
फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकारको अभिनय रहेनछ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पितको छायांकन र रोशन श्रेष्ठको एक्सन रहने फिल्ममा देव गुरुङको सम्पादन छ ।
फिल्मको बितरण जिम्मा उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण