अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्रीलाई
बुधबार, २० भदौ २०८०, १४ : १०
काठमाडौँ । नेपालमा कूटनीति किचलो बढ्दै गएपछि प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई समितिको बैठकमा बोलाएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, चीनले जारी गरेको नक्सामा राखेको नेपालको नक्सा, नयाँ नक्साको बारेमा परराष्ट्र मन्त्री र पूर्व परराष्ट्रमन्त्री बीच बाझिएको कुरालगायतको विषयमा छलफल गर्नका लागि परराष्ट्रमन्त्रीलाई बोलाइएको समितिका सभापति राजकिशोर यादवले बताए । समितिबाट परराष्ट्र मन्त्रालयलाई खबर गएको छ, भोली ११ बजेका लागि बैठक बोलाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण