बुहारीलाई बन्दुक देखाई मार्छु भन्ने युवक पक्राउ
शनिबार, २३ भदौ २०८०, १६ : २९
पाँचथर । पाँचथरमा भरुवा बन्दुकसहित एक जना युवक पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका-५ निगुरे बस्ने ३० वर्षीय दीपक चेम्जुङलाई भरुवा बन्दुक १ थानसहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।
दीपकले मादक पदार्थ सेवन गरी आफ्नै भाइ र बुहारीसँग विवाद गरी बुहारीलाई भरुवा बन्दुक देखाई मार्छु भनेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाक्तेपबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण