चीन भ्रमणबारे परराष्ट्रविदसँग प्रधानमन्त्रीको छलफल
आइतबार, २४ भदौ २०८०, १८ : ०१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणबारे परराष्ट्रका जानकारहरुसँग छलफल गरेका छन् ।
सिंहदरवारमा आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डले पूर्वराजदुत, पूर्व परराष्ट्रसचिव र परराष्ट्र बिज्ञ लगायतसँग छलफल गरेका हुन् । यसअघि प्रचण्डले आइतबार बिहान पूर्व प्रधानमन्त्रीहरुसँग पनि आफ्नो चीन भ्रमणबारे छलफल गर्नुका साथै सुझाव समेत मागेका थिए ।
प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते अमेरिका हुँदै चीन भ्रमणमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा " उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण