आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा आदर्श
सोमबार, २५ भदौ २०८०, १३ : २१
काठमाडौँ । आई पे रेमिट प्रा. लि. ले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ । यस सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचान मा वृद्धि लगायत ग्राहक सङ्ख्यामा वृद्धि हुने अपेक्षा राखेको छ ।
विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेवा दिँदै आइरहेको आई पे रेमिट प्रा. लि. मलेसिया, जापान, कोरिया, कतार, UAE लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण