फोटोफिचर
यस्ता छन् सुन तस्करले प्रयोग गरेका सामान (तस्बिरहरु)
बुधबार, २७ भदौ २०८०, १४ : ४६
काठमाडौँ । सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले सुन तस्करीमा प्रयोग भएका विभिन्न सामानहरु पनि सार्वजनिक गरेको छ ।
जसमा सुन पगाल्न प्रयोग हुने अत्याधुनिक मेसिनसहितका सामग्रीहरु रहेका छन् । सीआईबीले ३२ जना पक्राउ परेको यो प्रकरणमा १८ जना फरार रहेको भन्दै आजै मुद्दा दायरका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल हस्तान्तरण गरेको छ ।
_sYiSnWJY7z.jpg)
_QfJULT4XhT.jpg)
_XirajWy5s3.jpg)
_7Q42c37P0D.jpg)
_tRkeBhcZDK.jpg)
_OFwayHd7O8.jpg)
_ZKHyD4EnQl.jpg)
_W6vYiJbnNc.jpg)
_FBBW6HcxwL.jpg)
_018TTCWaIt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण