क्यानको साधारणसभा असोज पहिलो साता
बिहीबार, २८ भदौ २०८०, १५ : ३०
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा असोजको पहिलो साता काठमाडौँमा हुने भएको छ । क्यानका अनुसार, नयाँ नेतृत्व चयनका लागि केन्द्रीय साधारणसभा असोज ५ र ६ गते हुनेछ ।
साधारणसभा नयाँ वानेश्वरमा हुने जनाइएको छ । उक्त साधारणसभाले नेपाली क्रिकेट संघको नयाँ केन्द्रीय चयन गर्नेछ । साधारणसभामा क्यानको आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन पनि अनुमोदनका लागि पेश गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण