मनोरञ्जन
दीपक–दीपाको सिनेमा हल तयार, भोलि उद्घाटन, तस्बिरहरू
बिहीबार, २८ भदौ २०८०, १७ : १०
काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल भोलि बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।
‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित सञ्चालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म नाङ्गो गाउँ र एक भागवत र एक गीता लाग्ने छ ।
हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुन पुग्यो । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।
_gqEN7P8IEo.jpg)
_6jV6yRkUS3.jpg)
_IJcgdLoj75.jpg)
_EUwcHD1q3Q.jpg)
_fIEd4G435n.jpg)
_v1KQChfaN4.jpg)
_qYha0spxs0.jpg)
_gSUSDKemG7.jpg)
_8Ev24fqvPD.jpg)
_1Q4lSgwxmt.jpg)
_HZPzI9htmA.jpg)
_Zjhc4Clp6T.jpg)
_0BUo6tkqDH.jpg)
_zciokwiRG9.jpg)
_DHp2GIulLw.jpg)
_S4a4MU9EoU.jpg)
_3vTt0rGlFI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण