काठमाडौँ । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहालले विगत ५६ वर्षदेखि प्रतीक्षामा रहेको नयाँ चलचित्र ऐन वर्तमान सरकारको कार्यकालमा निर्माण हुन लाग्नु सम्पूर्ण चलचित्र क्षेत्रका लागि खुसीको कुरा भएको बताएका...