कविता
म अगति परे
शनिबार, ३० भदौ २०८०, १२ : ०८
मरेनन् मृगतृष्णाहरू
मरेनन् लोभ लालच
मरेनन् ती ईर्ष्या डाहा
मरेनन् कामभाव पनि ।
मरेनन् षड्यन्त्र जाल
मरेनन् झुट र फरेब
मरेनन् मनका शकुनीहरू
मरेनन् अहम् र घमण्ड ।
मरेनन् मनका दुष्टता
मरेनन् ढोङ, पाखण्ड
मरेनन् ती पातकिपट
मरेनन् पाप र अधर्म
ती केही नमरीकनै म मरे
म अगति परे ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण