काठमाडौँ फोटोग्राफर संघको अध्यक्षमा हरि घिमिरे चयन
आइतबार, ३१ भदौ २०८०, २० : ५३
काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पण्डित, सहसचिव रण बहादुर श्रेष्ठ, कोषाध्यक्ष सुशील ज्ञवाली निर्वाचित भएका छन् ।
अधिवेशनले घिमिरेको नेतृत्वमा दुई वर्षको निम्ति कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष घिमिरे लामो समयदेखि फोटोग्राफी र फोटोग्राफरका विभिन्न मुद्दा सदस्यका हितको विषयमा छलफल अन्तरक्रिया, रचनात्मक क्रियाकलाप र तालिम गोष्ठी आयोजना गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण