सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वराजालाई भक्तपुरमा भव्य स्वागत, तस्बिरहरू
फोटोफिचर

पूर्वराजालाई भक्तपुरमा भव्य स्वागत, तस्बिरहरू

आइतबार, ०७ असोज २०८०

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । शाहका संवाद सचिव फणि पाठकका अनुसार  पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् । 

शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए । हेरौँ तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया