राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, साढे ४ बजे पत्रकार सम्मेलन
सोमबार, ०८ असोज २०८०, १५ : २२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकका निर्णयको जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । असोज ४ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज सकिँदैछ ।
बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकले संकटग्रस्त अर्थतन्त्र, वैदेशिक पलायन र महासमिति बैठक लगायतका सन्दर्भमा निर्णय गर्ने बुझिएको छ ।
कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ । केन्द्री समिति बैठकले महासमिति बैठकको तयारी समिति, राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव निर्माण समिति बनाउने निर्णय गर्ने नेताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण