ऐरीले बनाएर सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान
बुधबार, १० असोज २०८०, ०९ : ०२
काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका हुन् ।
यसअघि, भारतका युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले नटआउट रहँदै ५२ रन बनाए । उनले यस क्रममा ८ छक्का हिर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण