काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एसियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँको होटल याक एन्ड यतीमा आयोजित विशेष...