काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । बुधबार प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल समेत भएको छ ।
आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन गरेका थिए । उनीहरुले काठमाडौँको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए ।
गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।
_npFN6XwWy6.jpg)
_9U7c9djXnA.jpg)
_egIR0Eq0Rh.jpg)
_WLmG5kH5Wt.jpg)
_vYLN0xFSVp.jpg)
_VNQssS9ZmX.jpg)
_BmXzoYnzZJ.jpg)
_geCvYULhod.jpg)
_XbRgftjh8c.jpg)
_DapshwXd1h.jpg)
_ziBso2Lwli.jpg)
_C94KbZvvJF.jpg)
_MMkyGDwLCw.jpg)
_wRzU0k4j8G.jpg)
_EqsyaAYonX.jpg)
_udwjYC07YD.jpg)
_HQuuPQYLpQ.jpg)
_6zALPvnsFT.jpg)
_px4ZsTKE8u.jpg)
_JYdeuGGmv8.jpg)
_jbFrtsYHtO.jpg)
प्रतिक्रिया