रमाना नलिने कर्मचारीबारे सात दिनभित्र जानकारी गराउन मन्त्रालयको निर्देशन
शुक्रबार, १२ असोज २०८०, १६ : ५९
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका प्रशासकीय अधिकृतहरु कार्यस्थलमा नपुगेको भन्ने गुनासो आएकाले सम्बन्धित निकायले त्यसबारे सात दिनभित्र मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सरुवा, पदस्थापन,काज सरुवा र फिर्ता गरिएका कर्मचारीहरुले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेकाले त्यस्ता कर्मचारीबारे मन्त्रलयमा जानकारी गराउन मन्त्रीस्तरको निर्णय भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण