एमाले बागमती अधिवेशन
भाग्यमानी नवराज सिलवाल : सचिवमा १ मतले विजयी
शुक्रबार, १२ असोज २०८०, २३ : ४३
काठमाडौँ । प्रहरीमा अभागी सावित भइ डीआईबीबाटै राजीनामा दिएर हिँडेका नवराज सिलवाललाई राजनीति भने फलिफाप भएको छ । उनी नेकपा एमाले बागमती प्रदेश सचिव पदमा विजयी भएका छन्, त्यो पनि एक मतले । शुक्रबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी मात्र एक मतले विजयी भएका हुन् ।
सिलवालले ५६८ मत पाउँदा हस्त पण्डितले ५६७ मत पाए । उनी एमाले अध्यक्ष केपी ओलीको आर्शिवादले सांसद समेत भइसकेका छन् । २०७४ सालको निर्वाचन ललितपुरबाट जितेका उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा भने कांग्रेसका उदयशमशेर राणासँग पराजित बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण