जम्मू कश्मीरको नियन्त्रण रेखामा दुई आतंकवादी मारिए
शनिबार, १३ असोज २०८०, १६ : ४७
जम्मू । जम्मू कश्मीर पुलिसले शनिबार कुपवाडा जिल्लाको नियन्त्रण रेखाको माछिल सेक्टरमा दुई आतंककारीहरूलाई मारेको दाबी गरेको छ। सूचना पाएलगत्तै सेनासँगको संयुक्त कारबाहीमा दुई जनालाई मारेको प्रहरीले जनाएको छ ।
प्रहरीले एक ट्वीटमा भनेको छ, ‘खुफिया विभागबाट प्राप्त जानकारीको आधारमा, पुलिस र सेनाले एक संयुक्त अपरेशन शुरू गर्यो र घुसपैठ गरेका दुई आतंककारीहरूलाई मार्यो। क्षेत्रमा खोजी अभियान अझै जारी छ।’
यस कारबाहीमा ठूलो परिमाणमा गोली बरामद भएको प्रहरीले जनाएको छ । तर, प्रहरीले मारिएका अतिवादीहरुको पहिचान भने खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण