कश्मीर । भारत स्वशासित जम्मु–कश्मीरको कुलगाम जिल्लामा सुरक्षाबल र आतंकवादीहरूबिच भएको भिडन्तमा दुई आतंकवादी मारिएका छन् । जिल्लाको अखल इलाकामा गएरातिदेखि चलेको यस मुठभेडमा सुरक्षाकर्मीले हालसम्म दुई आतंकवादीको मृत्यु भएको...