समाचार
एक सिलिन्डर ग्यासको मूल्य २१५ रुपैयाँ बढ्यो
शनिबार, १३ असोज २०८०, २१ : ३०
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले एक सिलिन्डर ग्यासको मूल्य २१५ रुपैयाँ बढाएको हो ।
यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ पुगेको छ। बढेको मूल्य आइतबार मध्यरात १२ बजेर १ मिनेटदेखि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण