प्रदेश
कोशी प्रदेश एमाले अधिवेशन : खतिवडालाई प्रारम्भिक अग्रता
सोमबार, १५ असोज २०८०, १९ : ३३

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व छान्न भएको निर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
पहिलो चरणको मतपरिणाममा अध्यक्ष केपी ओली निकट भनिएका घनश्याम खतिवडाले अग्रता लिएका छन् । ३०० मत गणना गर्दा उनले १४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विनोद ढकालले १२१ मत प्राप्त गरेका छन् ।
आधिकारिक घोषणा भने हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)