विश्वकप क्रिकेट : भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया
आइतबार, २१ असोज २०८०, १३ : ५३
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबारको खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । आइतबार अस्ट्रेलियाले घरेलु टोली भारतको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ ।
भारत र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । यी दुबै एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन् । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । भारतले भने दुई पटक विश्वकप जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण