तरुण दलका केन्द्रीय सदस्यले लिए तीन महिनापछि शपथ
आइतबार, २१ असोज २०८०, १४ : ४१
काठमाडौँ । नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।
तरुण दल अध्यक्ष विद्धान गुरुङले सदस्यहरुलाई शपथ गराएका थिए । कांग्रेस सभापति शेबहादुर देउवाले असार १३ मा ४ सय जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
केन्द्रीय कार्यसमिति विस्तारको तीन महिनापछि केन्द्रीय सदस्यले शपथ लिएका छन् । शनिबार तरुण दलका अध्यक्ष गुरुङले देउवा निवास धुम्बाराहीमा शपथ लिएका थिए ।
देउवाले २०७८ चैत ९ मा तरुण दलको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका थिए । ६ महिनाभित्र महाधिवेशन गराउने गरी जिम्मेवारी पाएका गुरुङले २० महिनापछि शपथ लिन लागेका थिए ।
_0xlenjYegZ.jpg)
_r1NSYxvftk.jpg)
_oRPL9hZuwT.jpg)
_azbTVUHOFz.jpg)
_CBfmX9PUP5.jpg)
_tieiYMhYxY.jpg)
_26wLykfBli.jpg)
_uTLmrLj6ET.jpg)
_ho1GSqNtIY.jpg)
_aAUCQ5W1hO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण