धरहराको भूमिगत पार्किङमा अब निःशुल्क पार्किङ गर्न पाइने, तस्बिरहरू
सोमबार, २२ असोज २०८०, १४ : ५४
काठमाडौँ । दसैँ, तिहारलगायत छठमा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ स्थलमा निःशुल्क अस्थायी पार्किङ सुरु गरेको छ ।
आइतबारदेखि सुरु गरिएको अस्थायी पार्किङको व्यवस्थापन काठमाडौँ महानगरपालिका वडा नम्बर २२ र जीआईईटीसी रमन जेभीले गर्नेछ । दसैँ–तिहारमा काठमाडौँको न्युरोडलगायत व्यापारिक क्षेत्रमा ग्राहकहरूको ठुलो भीड लाग्ने गर्दछ । जसले सो क्षेत्रमा पार्किङको ठुलो समस्या हुने गर्दछ । अस्थायी पार्किङको व्यवस्थाले यो समस्या समाधान गर्न केही सहज हुने महानगरले विश्वास लिएको छ ।
_kLfaAWXmAs.jpg)
_2VC7yuayii.jpg)
_oQ8cMRH3xf.jpg)
_vocwxkmXbL.jpg)
_ilg80QANm6.jpg)
_zdZvuLqUxq.jpg)
_bOV1N71Kqw.jpg)
_CMRF1Rh4jh.jpg)
_heZ6ELXiWb.jpg)
_wKVJejUqyv.jpg)
_EZHkRETRkY.jpg)
_zrCZookaP3.jpg)
_9b0HV5cCP1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण