गिलले अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने
सोमबार, २२ असोज २०८०, १६ : २५
नयाँ दिल्ली । भारतका ओपनर शुभमन गिल अफगानिस्तानविरुद्धको दोस्रो खेलमा पनि टोलीको हिस्सा नबन्ने भएका छन् । बीसीसीआईको तर्फबाट जारी मेडकल अपडेटमा नौ अक्टोबरमा गिल भारतीय टोलीको साथ दिल्ली जाने छैनन् ।
गिलले विश्वकपमा अस्ट्रेलियाविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । भारतले ११ अक्टुबरमा प्रतियोगिताको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ । यस दौरान गिल चेन्नईमा नै मेडिकल टोलीको निगरानीमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण