आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इजरायलमा दश नेपालीको मृत्यु भएकामा भारतद्वारा दुःख व्यक्त

सोमबार, २२ असोज २०८०, २३ : ०३
सोमबार, २२ असोज २०८०

काठमाडौँ । भारतले इजरायलमा दश जना नेपाली विद्यार्थीको आतङ्कवादी हमलामा मृत्यु भएकामा दुःख व्यक्त गरेको छ ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले साेमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका हुन् । 

सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप