भारतमा रेलको २३ वटा डिब्बा लिकबाट उत्रियो, ४ जनाको मृत्यु
बिहीबार, २५ असोज २०८०, १० : ४३
बिहार । भारतको नयाँ दिल्लीको आनन्द बिहारबाट कामाख्या गइरहेको रेल दिल्ली–कामाख्या नर्थ इस्ट एक्सप्रेस बुधबार राति दुर्घटनामा परेको छ । घटनामा चार जनाको मृत्यु हुनको साथै ७१ जना घाइते भएका छन् ।
बुधबार राति करिब ९ बजेर ५३ मिनेट जाँदा बिहारको बक्सर–आराको बिचमा रहेको रघुनाथपुर स्टेसनमा घटना भएको बीबीसीले उल्लेख गरेको छ । जसमा रेलका २३ वटा डिब्बा लिकबाट उत्रिएको बताइएको छ ।
सुरक्षित रहेका यात्रुहरूलाई ३ बजे बिहान विशेष रेलबाट कामाख्या पठाइएको थियो । बक्सरका जिल्लाधिकारी अंशुल अग्रवालले घटनास्थलबाट चार जनाको शव बरामद भएको र ७१ जना घाइतेहरूलाई आरा, बक्सर र पटना पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण