इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भयो ?
तेल अभिभ । गत हप्ता इजरायलमा चरमपन्थी समूह हमासले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।
समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ। आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ । यस्तो छ सूची :
अमेरिका: २७ जनाको मृत्यु
थाइल्याण्ड: २४ जनाको मृत्यु
फ्रान्स: १५ जनाको मृत्यु
नेपाल: १० जनाको मृत्यु
अर्जेन्टिना: सात जनाको मृत्यु
युक्रेन: सात जनाको मृत्यु
रूस: चार जनाको मृत्यु
बेलायत: चार जनाको मृत्यु
चिली: चार जनाको मृत्यु
अस्ट्रिया: तीन जनाको मृत्यु
बेलारुस: तीन जनाको मृत्यु
फिलिपिन्स: तीन जनाको मृत्यु
ब्राजिल: तीन जनाको मृत्यु
पेरु: दुई जनाको मृत्यु
रोमानिया: दुई जनाको मृत्यु
अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वे: एक-एक जनाको मृत्यु।
जर्मनी-मेक्सिको: धेरै मानिसहरूलाई बन्धक बनाएको छ । इटाली, पाराग्वे, श्रीलंका, तान्जानिया: धेरै बेपत्ता ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण