बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इजरायलद्वारा हमासको आक्रमणमा मारिनेको सङ्ख्या संशोधन, भन्यो, ‘१४ सय होइन, १२ सयको मृत्यु’

तेल अभिभ । इजरायलले हमासको आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या परिमार्जन गरेको छ । इजरायलले यसअघि अक्टोबर ७ मा हमासको आक्रमणमा आफ्ना १४ सय मानिस मारिएको बताएको थियो। तर अहिले उसले मृत्यु...