वनप्लसलाई टक्कर दिन सामसङले ल्यायो फोल्डेबल फोन
मङ्गलबार, ३० असोज २०८०, १३ : ०१
काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी जेड फिल्प ५ को नयाँ अवतार ल्याएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो पहिलो फोल्डेबल फोन ओपन लञ्च गर्नै लाग्दा सामसङले स्टनिङ येलोमा ग्यालेक्सी जेड फिल्प ५ ल्याएको हो ।
यो फोनले वनप्लसको वनप्लस ओपनलाई कडा टक्कर दिने विश्लेषण गर्न लागिएको छ । अक्टोबर १९ मा कम्पनीले वनप्लस ओपन अनावरण गरिँदैछ । कम्पनीले यस अघि नै अप्शन मिन्ट, ग्रेफाइट, क्रिम र ल्याभेन्डर गरी चार रंगमा ग्यालेक्सी जेड फिल्प ५ ल्याएको थियो । अब भने नयाँ स्टनिङ येलो रंगमा फोन ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण