फोटोफिचर
राष्ट्रसंघका महासचिव गुटरेस पाटनमा, तस्बिरमा हेर्नुहोस्
आइतबार, १२ कात्तिक २०८०, १८ : ०२
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ललितपुरस्थित पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् । आइतबार महासचिव गुटरेसले पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका हुन् ।
उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए । भ्रमणका क्रममा महासचिव गुटरेसले पाटन दरबार क्षेत्रका सांस्कृतिक र धार्मिक सम्पदाको अवलोकन गरेका थिए ।
आइतबारै महासचिव गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।
तस्बिरहरु :
_XD6qRDWCsT.jpg)
_o760RK38B3.jpg)
_t0BS6KRgeo.jpg)
_qLbKlPUCTn.jpg)
_9nUcJcklZX.jpg)
_l9Ay4ajqfF.jpg)
_ieWs5ipZIA.jpg)
_uOoTAJcJjK.jpg)
_5fT2ttyhUL.jpg)
_MM2RLUMV43.jpg)
_7IecpuBG8d.jpg)
_glB3DWIPVK.jpg)
_6e9trvRy8V.jpg)
_coxpHKMQRZ.jpg)
_KqaDj6vcJa.jpg)
_9DGxGRJiAw.jpg)
_cnJo3nE8w8.jpg)
_AwDgps2pXT.jpg)
_23KrZ0lShT.jpg)
_UB76Jv3LbR.jpg)
_7BQaerl2gV.jpg)
_qfYTA9X2a9.jpg)
_mOskZchXJD.jpg)
_uoptfWnEKs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण