इथियोपिया। इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग’ गर्नु नहुने स्पष्ट रूपमा उल्लेख...