टी–२० विश्वकप छनोट प्रतियोगिता
नेपाल र युएईबीचकाे खेल हेर्न दर्शकहरुको भीड (तस्बिरहरु)
शुक्रबार, १७ कात्तिक २०८०, १३ : ४८
काठमाडौँ । टी–२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल र युएईबीच खेल जारी छ । मुलपानीस्थित क्रिकेट मैदानमा जारी खेलमा नेपाल र यूएईबीच चर्को प्रतिस्पिर्धा भैरहेको छ ।
केहीबेरअघि नेपाली ब्याट्सम्यान आसिफ शेखले अर्धसतक बनाएका छन् । ओपनर ब्याट्सम्यान शेखले ३९ बलमा एक छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।
दुई देशबीचको चर्को प्रतिस्पर्धा हेर्न दर्शकहरुको भीड लागेको छ ।
हेरौं तस्बिर :
_b8WzIA0qi0.jpg)
_r8wavkmA9u.jpg)
_YH72MBjryV.jpg)
_XafWxmN0Er.jpg)
_yNNps4w6g1.jpg)
_i0WsIYtlti.jpg)
_x8bw9Lp5L7.jpg)
_1DDad4OQF1.jpg)
_2ZJyufaNzG.jpg)
_d7hj57GaNb.jpg)
_H15lhXwnHp.jpg)
_rcdeq74yYF.jpg)
_oUzOB4kpca.jpg)
_VWtWg7avxt.jpg)
_nRU9pRwTry.jpg)
_hrv7yU6V7H.jpg)
_AXKtZ981JG.jpg)
_ip9mghanV5.jpg)
_rweolK6zQk.jpg)
_z30h2YENuN.jpg)
_fjrk7zge2k.jpg)
_wijrQZAcnn.jpg)
_L09rW2x8b8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण