नेपालका भूकम्प पीडितहरूलाई सहयोग गर्न धवनको आह्वान
शनिबार, १८ कात्तिक २०८०, १६ : २२
काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले नेपालमा गएको भूकम्पबाट प्रभावित प्रति समवेदना व्यक्त गरेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचुडको भूकम्प जाँदा १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
धवनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताहरूप्रति मेरो सहानुभूति छ । उनीहरूबारे ख्याल राख्दै पीडितहरूलाई मद्दत गर्न राहतका प्रयासहरूलाई समर्थन गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण