काठमाडौँ । पूर्वभारतीय क्रिकेटर शिखर धवनले आफ्नी आइरिस प्रेमिका सोफी शाइनसँग विवाह गरेका छन् । ४० वर्षका पूर्व भारतीय ओपनर धवनले एक महिनाअघि १२ जनवरीमा सोफीसँग इन्गेजमेन्ट गरेका थिए ।...