वीवाईडीको आधिकारिक बिक्रेता साइमेक्सले गर्यो भूकम्प प्रभावितलाई ११ लाख सहयोग
बुधबार, २२ कात्तिक २०८०, १५ : ३६
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी वीवाईडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कले भूकम्प पीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । साइमेक्स इन्कले पश्चिम रुकुमको सानीभेरी गाउँपालिकालाई ११ लाख रुपैयाँ सहयोग गरेको हो ।
कात्तिक १७ गते जाजरकोट र पश्चिम रुकुममा भूकम्प गएपछि निजी तथा व्यवसायिक क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । कर्पोरेट क्षेत्रले निरन्तररुपमा सरकारको कोषमा रकम जम्मा गरिरहेका छन् ।
यही क्रममा वीवाईडीको आधिकारिक बिक्रेताले समेत पश्चिम रुकुमको सानीभेरी गाउँपालिकालाई ११ लाख रुपैयाँ सहयोग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण