राप्रपाका केन्द्रीय सदस्य पुन र महानगर अध्यक्ष आचार्य राप्रपा नेपालमा प्रवेश
शुक्रबार, २४ कात्तिक २०८०, १५ : ४४
पोखरा । राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
शुक्रबार राप्रपा नेपाल कास्कीले चाउथेमा आयोजना गरेको कार्यक्रममा राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पुर्वकोषाध्यक्ष ऋषि सापकोटा, नेता खेम बहादुर गुरुङ, गुरुदत्त पहाडी, नेविसंघका बिराज कार्की लगायत पनि राप्रपा नेपाल प्रवेश गरेको नेता राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
प्रवेशीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छाड्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण