बंगलादेशमा सुनिरालाई रजत पदक
काठमाडौँ । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनसि टुर जुनयिर, जीआर ५ को सर्कटि-१ मा शुक्रबार रजत जितेकी छन् ।
ढाकास्थति शेख जमाल नेसनल टेनसि कम्प्लेक्समा भएको गल्र्स िसंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरडिसँग ६-३ र ६-० अंकले पराजित भइन् ।
बंगलादेश टेनसि संघको आयोजनामा भएको प्रतियाेगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए । सुनिरा पहिलो चरणमा बार्इ पाउँदै प्रक्विाटरफाइनलमा प्रवेश गरेकी थिइन् । प्रक्विाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७-५ र ७-६ अंकले पराजति गरेकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सि मन्दागाल्लालाई ६-४ र ६-४ ले हराएकी थिइन् । सेमफिाइनलमा सुनिराले भारतकै देवान्सी गोहलिमाथि ६-३ र ६-० को सहज जति दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
उक्त प्रतियाेगितामा नेपालबाट आर्इशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पदकविहीन बने । नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियाेगिताको सर्कटि-२ मा पनि सहभागिता जनाउने छ । सर्कटि-२ भने बंगलादेशको राजशाहीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण