शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
तिहारका लागि फूल टिप्न कृषकहरु व्यस्त, तस्बिरमा हेर्नुहोस्
तिहार

तिहारका लागि फूल टिप्न कृषकहरु व्यस्त, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । तिहारका लागि फूल टिप्न कृषकहरु व्यस्त भएका छन् । शनिबारदेखि सुरु हुने तिहारका लागि सयपत्री, गोदावरी र अन्य फूल टिप्न इचंगुका फूल कृषकहरु व्यस्त रहेका हुन् ।  

अघिल्लो वर्षको तुलनामा यो वर्ष तिहार पनि ढिला परेको र वर्षातको समयमा पनि आवश्यक वर्षा भएको कारण फूल खेती सप्रिएका कारण उनीहरु खुसी छन् । फूल टिप्न भ्याइनभ्याइ भएका किसानहरु माला उन्नमा पनि व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया