कास्की : तिहारमा पटका पड्काए कारबाही हुने, देउसी भैलो ९ बजेसम्म मात्रै
शनिबार, २५ कात्तिक २०८०, ०८ : ०१
पोखरा । तिहारको लागि पटका किन्ने सोचमा हुनुहुन्छ ? होसियार ! कडा कारबाही हुन सक्छ । कास्की प्रहरीले दीपावली, तिहार एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसबाजी, लगायत विस्फोटक पदार्थजन्य सामग्री पड्काउन निषेध गरेको छ ।
'विष्फोटकजन्य पदार्थ ओसारपसार, बेचबिखन र नपड्काउन अनुरोध छ,' प्रहरीको सूचनामा भनिएको छ, 'नियमको पालना नगरेमा कारबाही गरिनेछ ।'
कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित बनाउन राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण