इजरायलले फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने
आइतबार, २६ कात्तिक २०८०, २१ : ०६
जेरुसेलम । इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि ३१७ मिलियन युरो ($ ३४० मिलियन) सम्झौताको घोषणा गरेको छ।
यसलाई "ऐतिहासिक सम्झौता" भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ ।-(रासस-एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण